"हरपलको साथी कम्प्युटरमा हामी, विज्ञापनमा होइन सहि प्रशिक्षणमा विश्वास गर्छौ।"
बराहक्षेत्र चक्रघट्टीमा अनुभवी प्रशिक्षकद्वारा १:१ प्रयोगात्मक कम्प्युटर कक्षाहरू, सुलभ शुल्क तथा अन्तर्राष्ट्रिय स्तरको मान्यताप्राप्त प्रमाणपत्रको ग्यारेन्टी।
आफ्नो विवरण सुरक्षित र गोप्य रूपमा बुझाउनुहोस्। हाम्रो टिमले तुरुन्तै सम्पर्क गर्नेछ।
दीक्षित विद्यार्थीहरू
अध्यापनको अनुभव
व्यक्तिगत कम्प्युटर
मान्यताप्राप्त सर्टिफिकेट
आगामी शैक्षिक सत्रका कक्षाहरू सुरु भएका छन्। पहिलो २० जना भर्ना हुने विद्यार्थीहरूलाई मासिक शुल्कमा आकर्षक छुटको व्यवस्था छ।
डिप्लोमा तथा बेसिक कम्प्युटरमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको आगामी शुक्रबार प्रयोगात्मक परीक्षा सञ्चालन हुने भएकाले अनिवार्य उपस्थित हुन सूचित गरिन्छ।
व्यावसायिक र प्रयोगात्मक ज्ञान प्राप्त गर्नको लागि तपाईंको रुचि अनुसार छनोट गर्नुहोस्।
कम्प्युटरको आधारभूत ज्ञान, टाईपिङ, वर्ड प्रोसेसिङ र अफिस डकुमेन्ट म्यानेजमेन्ट सम्बन्धि कोर्ष।
व्यावसायिक अफिस सञ्चालन, एडभान्स एक्सेल, सफ्टवेयर स्थापना, DATAबेस म्यानेजमेन्ट र इन्टरनेट सेक्युरिटी।
अनलाइन सुविधाहरुको प्रयोग, वेब ब्राउजिङ, डिजिटल कम्युनिकेसन र अनलाइन आवेदनहरू भर्ने तरिका।
डिजिटल एकाउन्टिङ, व्यापारिक पसल, बजार र संघ-संस्थाहरूको खाता सञ्चालन र कर सम्बन्धि हिसाब।
हामी शिक्षाका साथै दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न अनलाइन र डिजिटल सेवाहरू छिटो र भरपर्दो रूपमा प्रदान गर्दछौं।
निवेदन, सिफारिस पत्र, परीक्षाका प्रश्नपत्र तथा विभिन्न दस्तावेजहरू आकर्षक फन्ट र शुद्धताका साथ टाइपिङ गरिन्छ।
पासपोर्ट फोटो, आकर्षक उपहारका लागि बर्थडे तथा एनिभर्सरी फोटो फ्रेमहरू र मग कपमा फोटो प्रिन्ट उत्कृष्ट मूल्यमा गरिन्छ।
लोकसेवा आयोग, शिक्षक सेवा, सवारी अनुमति पत्र (License), राहदानी (Passport) तथा राष्ट्रिय परिचयपत्रको फारम सुरक्षित रूपमा भरिन्छ।
पसल, विद्यालय र विभिन्न संघ-संस्थाहरूको प्रचारप्रसारको लागि आकर्षक फ्लेक्स ब्यानर, भिजिटिङ कार्ड र रसिदहरू डिजाइन तथा प्रिन्ट गरिन्छ।
सेवाहरु सुपथ मूल्यमा उपलब्ध छन्।
विवाह कार्ड, फ्लेक्स (PSD/CDR Templates)
प्रिमियम डिजाइन डाउनलोडकप प्रिन्ट जस्तैः जन्म दिनको, विवाहको अन्य मायाको चिनो
प्रिमियम डिजाइन डाउनलोडजन्म दिनको, विवाह तथा अन्य सबै प्रकारको फोटोहरु बनाइन्छ ।
प्रिमियम डिजाइन डाउनलोडप्रमाण पत्र (Certificate Design)
प्रिमियम डिजाइन डाउनलोडसंस्थाका नयाँ गतिविधि, सूचना र प्रविधि सम्बन्धी जानकारीहरू।
पोस्टहरू लोड हुँदैछ...
कम्प्युटर कोर्ष वा अन्य डिजिटल सेवाहरूको जानकारीका लागि जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुन्छ।
बराहक्षेत्र-६, चक्रघट्टी बजार, सुनसरी, नेपाल
brother.computer7@gmail.com
brother.computer720@gmail.com
तपाईंको विवरण सुरक्षित रूपमा पठाइएको छ।
सिट कनेक्सन वा नेटवर्क समस्या जाँच गर्नुहोस्।